ताजा खबर

खाली पेटमा खान हुँदैन यी चीज, जसले पुर्‍याउँछ हानी

2 years ago

278 views

खाली पेटमा खान हुँदैन यी चीज, जसले पुर्‍याउँछ हानी

बिहानको खाली पेटमा एसिडको मात्रा अत्याधिक हुने गर्छ । त्यसैमाथि बढी एसिडिटीयुक्त खानेकुरा खाइदियौँ भने पेटमा एसिडको मात्र अतिउच्च हुन गई त्यसल शरीरको समग्र पाचनशक्तिमा नै गढबढ गरिदिनसक्छ । के के हुन् त बिहान खाली पेटमा खान नहुने त्यस्ता एसिडिटीयुक्त चिजहरु—

बिहान खाली पेटमा चिया वा ग्रिन टी चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचनशक्तिमा समस्या गर्छ ।

 गोलभेँडामा अत्याधिक एसिड हुने हुँदा खाली पेटमा यसको सेवनले एसिडिटीको खतरा बढाउँछ । त्यसैले बिहान उठ्ने बित्तिकै गोलभेँडको परिकार नखाँदा राम्रो ।


– दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइने हुँदा बिहान खाली पेटमा दुध तथा दुधबाट बनेका अन्य परिकारको सेवनले पेटको मांसपेशीलाई कमजोर बनाउँछ ।
– बिहान खाली पेटमा केरा खाँदा गर्दा क्यालसियम र म्याग्नेशियमको सन्तुलन बिग्रन्छ । यसले शरीरको पाचनप्रक्रिया बिग्रने खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?